Khadya Bibhag

एमाओवादीले संविधान घोषणा गरेको दिन दिपावली मनाउने निर्णय गरेपनि मधेसी नेताहरुले त्यसलाई नमान्ने घोषणा गरेका( प्रेस विज्ञप्ति)

मधेश विरोधी संविधानको प्रतिकार गर्ने र संविधान जलाउने संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको विरोध कार्यक्रमलाई थप प्रभावकारी बनाउन तीन पक्ष बीच सहमति (प्रेस विज्ञप्ति)

संघीय मधेशी मोर्चाको यस्तो आयो विज्ञप्ति

संघीय मधेशी मोर्चाको बैठक आज नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ । बैठकले संबिधानसभाबाट मिति २०७२ भाद्र ३० गते का दिन पारित संबिधान मधेश र मधेशी लगायत…

तीन दलले दीपावली मनाउने दिन मधेशी मोर्चाले ब्ल्याक आउट गर्ने मोर्चाको विज्ञप्ति

प्रेस–विज्ञप्ति हालै रुपन्देहीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको अन्धाधुन्ध गोली प्रहारले ४ बर्षीय बालक र १२ वर्षीय किशोरी समेत ५ जनाको हत्या गरिएको छ । यस्तै बारा, पर्सा, सप्तरी, धनुषा र महोत्तरी…

यस्तो छ गच्छदार मोर्चाको पाँच निर्णय

संघीय लोकतान्त्रिक मोर्चाकेन्द्रीय संयोजन समितिको बैठक संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय संयोजन समितिको बैठक संयोजक श्री मा.विजय कुमार गच्छदारज्युको अध्यक्षतामा फोरम लोकतान्त्रिकको सभाकक्ष सानेपामा २०७२ भदौ २९ र ३० गते वसि…

माननीय महोदय यी कुरा सविधानमा समावेश गरियोस्

श्री माननीय संविधान सभा सदस्य ज्यु        विषय: ध्यानआकर्षण गराइएको बारे । संविधान मस्यौदा समितिले मिति २०७२ भाद्र ४ गते संविधान सभामा पेश गरेको नेपालको संविधानको परिमार्जित विधेयक…

पक्राउ परेका नेताहरुलाई बिना शर्त अविलम्ब रिहा गर्न फोरम नेपाल जोडदार माग गर्दे निकालिएको प्रेस विज्ञप्ति यस्तो रहेछ,

ldlt M @)&@.)%.@( k|]; lj1lKt dw]z÷y?x6sf] clglZrtsfnLg cfGbf]ngsf qmddf oxL efb| @* ut] ;+o\’Qm nf]stflGqs dw]zL df]rf{sf g]tfx?nfO{ /f}t6xsf] uf}/af6 k|x/Ln] kqmfp u/]sf] 36gfk|lt ;+3Lo ;dfhjfbL kmf]/d g]kfnsf] uDeL/ Wofgfsif{0f…

संविधानको बाँकी प्रक्रियावाट प्रभु साह बाहिरिए, (विज्ञप्ति सहित)

काठमाडौँ, भदौ २७ गते । मधेसी मुद्दा सम्बोधन नभएको भन्दै एमाओवादी सभासद प्रभु साह संविधानको बाँकी प्रकृयाबाट बाहिरिने बताएका छन् । आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले पार्टी निर्णय…

मधेशी नेता भन्छन्, यी लागु भए मात्र वार्तामा बस्छौ

२०६४ फागनु १६ गते सरकार-मधेसी मोर्चा बिच भएको ८ बुँदे सम्झौता १. मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुलाई सहिद घोषणा गर्ने र हालसम्म राहत नपाएका अंगभंग भएकाहरुलाई उचित राहत राज्यले…

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषा र नेकपा-माओवादी धनुषाको २०७२ भाद्र२६ गते भएको बैठकको निर्णय यस्तो रहेछ