डा.बाबुराम भट्टराई प्रधानमन्त्रीमा मतदान गर्न भएको सम्झौता

हस्ताक्षरित सम्झौता निम्न प्रकारको छ –संविधान सभा व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चयनका लागि मिति २०६९ भाद्र ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सम्बद्ध दलहरुले एकीकृत नेकपा माओवादीका तर्फबाट…

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित

काठमाडौँ चैत ३०–जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन हुनु भएको छ । जनकपुरमा महाधिवेशनमा भएको निर्वाचनबाट सिके राउत अध्यक्षमा चयन हुनुभएको छ ।  अध्यक्षमा उहाँ एकजना मात्र उम्मेदवार हुनुहुन्थ्यो ।…

नेपाल सरकार र विपल्व नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति

 

प्रदेश २ सरकारले तीन वर्षमा गरेका मुख्य कामहरु (पूर्णपाठ)

पृष्ठभूमि ———– नेपालको संविधान २०७२ ले परिकल्पना गरे बमोजिम मुलुक संघीय संरचनामा रुपान्तरण भई सके पछि वि।सं। द्दण्ठद्ध साल फागुन घ गते प्रदेश नं। २ को प्रदेश सरकार गठन भएको…

तीन वर्षमा के के गर्नुभयो प्रधानमन्त्री ओलीले (पूर्णपाठ)

  मेरो नेतृत्वमा सरकार गठन भएको आजबाट १ हजार ९३ दिन अर्थात् ३ बर्ष पूरा भएको छ । आज हामी प्रतिनिधिसभा विघटन भएको र नयाँ निर्वाचनको मिति तोकिएको विशेष परिस्थितिमा…

संसद विघटनप्रति जसपा नेपालको आपत्ति

 

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद विघटन

 

प्रचण्डलाई जवाफ दिएको ओलीका ३८ पेजको राजनीतिक प्रतिवेदन

  प्रिय कमरेडहरु  केन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले…

बन्दा नाका खुलाउन जसपाले माग गरेको विज्ञप्ति

 

पर्सामा मुकेश चौरसियाको हत्या बारेमा नेकपाका नेताहरुले जारी गर्नुभयो यस्तो विज्ञप्ति