Khadya Bibhag

प्रमुख तीन दलकै कारण मधेशमा आन्दोलन- मातृका

महोत्तरी, भदौ १८ गते । नेकपा (माओवादी) का संयोजक मातृकाप्रसाद यादवले शीर्ष तहका नेता इमान्दर नभएका कारण मधेसलगायतका क्षेत्रमा बारम्बार आन्दोलन भइरहेको बताउनुभएको छ । आज महोत्तरीको औरहीमा संयुक्त लोकतान्त्रिक…

सप्तरीमा गएराति यात्रुवाहक वसमा आगजानी

सप्तरी, भदौ १८ गते । प्रदर्शनकारीहरुले गएराति सप्तरीको भारदहमा एक यात्रुबाहक बसमा ईलाका प्रहरी कर्यालय अगाडी आगजनी गरेका छन् । प्रहरी स्कर्टिङमा रहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बस आगजनीबाट पूर्णरुपले…

अज्ञात समुहद्धारा श्रीराम सुगरमिलको चार गाडीमा आगजानी

रौतहट, भदौ १८ गते । रौतहटको गरुडास्थित श्रीराम सुगर मिलमा अज्ञात समुहले गए राति चारवटा सवारी साधनमा आगजनी गरेका छन् । अज्ञात समुहले अनुहारमा नकाव लगाएर आएका १५र२० जनाको समुहले…

सरकारी गाडीले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरि आगजानी

सप्तरी, भदौ १७ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र…

जनकपुरमा अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा

जनकपुरधाम, १७ भदौ । जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालका लागि जनकपुरका केही भागमा निषेधित क्षेत्र घोषणा गरेको छ । जनकपुरमा तनाब बढेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयलाई लक्षित गरी केही ठाउँलाई…

एमाओवादी सहितको मोर्चा आन्दोलनमा ४ जना पक्राउ

रौतहट, भाद्र १७ गते ।  मधेशी राष्टिय मुक्ति मोर्चा नेपालले रौतहटमा लगाएको दंगाग्रस्त क्षेत्र तोडदै आज प्रर्दशन गरे पछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । रौतहतको सदरमुकाम गौरमा एकिकृत…

गौर निषेधाज्ञा आन्दोलनकारी तोडेपछि झडप, दर्जनौ शेल अश्रु ग्यास प्रहार

रौतहट, भदौँ १६ गते । संयुक्त मधेशी मोर्चाले अहवान गरेको बन्द लाई समर्थण गर्दै मुस्लिम समाज संघ रौतहटले बुधवार देखि सदरमुकाम गौरको नयाबस पार्कमा कार्यक्रम गर्न र राईस मिलमा कोणसभा…

वीरगंजमा ट्रकमा आगजानी, शालिक तोडफोड

वीरगञ्ज, भदौ १६ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहडतालको आज १७ औ दिन पनि जारी रहेकोले जनजीवन कष्कर बन्दै गएको भए…

वीरगंजलाई दंगाग्रस्त क्षेत्र घोषणा गरि ठुलो मात्रामा सेना परिचालन

वीरगन्ज, भदौ १६ गते । वीरगन्जमा बुधबार बिहानदेखि दंगाग्रस्त घोषित गरि वीरगंज क्षेत्रमा ५ जना भन्दाबढी समूहमा हिडन नपाईने, नारा, जुलुस, बन्द हडताल गर्न नपाईने, प्रहरीले शंकास्पद व्यक्तिलाई हिरासतमा लिन…

प्रहरीको ज्यादतीको विरोध गर्दै सोनलले भने, वतावरण बनाए वार्ता गर्न तयार छौ

काठमाडौ भदौ १५ गते । शान्तिपूर्ण आन्दोलन गरिरहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गरिरहेको आरोप लगाएका छन् । कहि ढुगां मुढा भएका छैन, झडप पनि भएको छैन तर…