Khadya Bibhag

राजेन्द्र महतोले भने, तीन दल गठबन्धन भत्काउन प्रधानमन्त्रीमा मतदान गरेका हौं

पर्सा असोज २८ गते । सविधानसभाबाट राजिनामा दिएपनि प्रधानमन्त्रीको चुनावमा भाग लिएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश विरोधी भएका कारण उनलाई हराउनकै लागि…

सहमति चयन हुन सकेन सभामुख, भोली चुनाव हुने

काठमाडौँ, असोज २८ गते । व्यवस्थापिका–संसद् सचिवालयले सहमतिका आधारमा सभामुख चयन गर्ने प्रक्रिया अन्त्य भएको जनाएको छ । सहमतिको आधारमा सभामुख चयन हुन नसकेपछि सचिवालयले बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन…

बन्दले गर्दा मजदुरहरु भोक–भोकै

राजविराज, असोज २८ गते । ठेलामजदुर शिवनारायण रजकले मंगलबार एक रुपैयाँ पनि कमाउन सकेनन् । राजविराज २ रामपुर टोलका रजक बजारको चक्कर लगाउँदा पनि सामान ओसार्ने काम नपाएपछि लखतनार हुँदै…

नाका एकदमै खुकुलो, एकै दिनमा १३४ तेल ट्यांकर भित्रिए

काठमाडौं,असोज २७ गते । अघोषित नाकाबन्दी भारतले खुकुलो बनाउँदै गएपछि नेपाल भित्रिने पेट्रोलियम पदार्थको परिमाण बढ्दै गएको छ । मंगलबार मात्र एक सय ३४ ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ…

मेघराज पनि मन्त्री त्यो पनि विनाविभागीय राज्यमन्त्री

काठमाडौँ, असोज २६ गते । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विनाविभागीय राज्यमन्त्रीमा मेघराज नेपाली निषाद्लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । मृगौलाको उपचारमा अस्पतालमा रहनु भएका निषाद ओलीलाई…

गौरमा ओलीको पुतला दहन

काठमाडौ असोज २३ गते । संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको नेतृत्वमा अहिले रौतहट सदरमुकाम गौरमा मधेश बिरोधी सरकारका प्रधानमंत्री केपी ओली र मधेश बिरोधी सरकारका गठबन्धनको बिरोधमा पुतला दहन गरियो मोर्चा का नेता…

मधेश विरोधी भन्दैँ गच्छदारको पुतला दहन

वीरगञ्ज, असोज २४ गते । मधेसवादी मोर्चाका युवा कार्यकर्ताले वीरगञ्जमा आइतबार मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्री निर्वाचनमा मधेसविरोधी छवि भएका एमाले…

पेट्रोल लग्दैँ गरेको तीनवटा मोटरसाइकलमा आगजानी, पूर्णरुपमा नष्ट

विश्वनाथ ठाकुर  सर्लाही, असोज २४ गते । जिल्लाको अलग–अलग ठाउँमा शनिवार राती तीन वटा मोटरसाइकलमा आगजनी गरिएको छ । भारतबाट डिजेल र पेट्रोल बोकी आएको मोटरसाइकलमा आन्दोलनकारीहरुले आगजनी गरको हो…

लहानको सडक पेटीमा लासै–लास (फोटो फिचर)

लहान, असोज २४ गते । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ४८ जना शहिदको लहानको शहिद चौकदेखि सडक कार्यालयसम्म सडकको बीचमो सांकेतिक लास राखेर जुलुस प्रदर्शन गरेका छन् । काठमाडौंमा प्रधानमन्त्री…

मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी

जनकपुरधाम, २३ असोज । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसका मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज जनकपुरधाममा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै संविधानले…