Khadya Bibhag

भारती सेना प्रमुख नरवणे ढाका टोपीमा

काठमाडौं कात्तिक १९ गते । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज वसन्तपुरको कुमारी मन्दिर र पशुपतीको दर्शन गनुृभएको छ । तीन दिने भ्रमणमा आउनु भएका नरवणेको अनौपचारिक कार्यक्रम अनुसार…

रअ को आगमनले नेकपामा हलचल

भारतको जासुस संस्था रअ का प्रमुख सामन्त गोयल कात्तिक ५ गते विशेष विमानबाट नेपाल आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँकै सरकारी…

रडारको सम्पर्कमा छैन जेट विमान

‘फेरि जहाज हल्लिन थाल्यो–पाइलट थाकेको हो कि मौसम बदलिएको हो ? गन्तव्य भन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहै हुनुपर्ने हो । यस्तो बेला पछाडि बसेका यात्रुलाई असाध्यै डर…

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा भट्टराईको स्वास्थ्यलाभको कामना

कार्तिक ११ गते । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।  भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड…

सर्वदलीय बैठकमा पनि टुगों लागेन राष्ट्रपतिको

काठमाडाँै,  कात्तिक ८ गते । राष्ट्रपति चयनका लागि सहमति जुटाउन आज भएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सो बैठकमा नेकपा ९एमाले० र नेपाली…

चिनबाट फर्केका नारायणकाजीको तेल ल्याउने बढ्यो यस्तो फूर्ति

काठमाडौँ, कात्तिक ४ गते । केही दिन पहिले चीन भ्रमणबाट फर्केका एमाआवादी नेता नारायणकाजी श्रेष्ठको भारत विरोधी गतिविधिमा सक्रियता बढेको छ । नेपाल भारत सीमामा मधेशी मोर्चाले गरेको नाकाबन्दीका कारण…

रौतहतमा फोरम लोकतान्त्रिकको जिल्ला समतिद्धारा पार्टी परित्याग(प्रेस विज्ञप्ति सहितं

रौतहत, कात्र्तिक ६ गते । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रीक) रौतहटका अध्यक्ष लगायत जिल्ला कार्य समितिका अधिकाशं सदस्य तथा पार्टीका भातृ संगठनका अध्यक्षहरुले समेत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेका…

राष्ट्रपति यादव र उपराष्ट्रति झाद्धारा बडादशैँको शुभकामना

काठमाडौँ,कात्तिक ५ गते । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताउनुभएको छ । बडादसँैं २०७२ का अवसरमा राष्ट्रपति डा यादवले…

सिटौलाले भने, यो सविधान उत्कृष्ट हो

सुनसरी कात्तिक  ३ गते । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानले सबैको माग समेटेको दाबी गर्दै केही त्रुटि भए त्यसलाई राजनीतिक सहमतिका आधारमा सच्याउन सकिने बताउनुभएको छ । सुनसरी सदरमुकाम…

उपसभामुख यादव पद तथा गोपनियताको सपथ ग्रहण गर्दै

काठमाडौं,कार्तिक २ गते । नवनिर्वाचित उपसभामुख गंगाप्रसाद यादवले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो राष्ट्रपतिवाट पद तथा गोपनियताको सपथ ग्रहण गरि कार्यभार सम्हालेको सभामुख ओनसरी घर्तीले…