Khadya Bibhag

पार्टीको निर्देशन विपरित शेखर कोइरालाले दर्ता गराए संशोधन प्रस्ताव

काठमाडौँ,  भदौ १८ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको निर्देशन विपरीत नेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथि आज संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नेता कोइरालाले संविधानसभा…

राजधानीमा संघीय गठबन्धनको ¥याली(फोटो फिचर)

काठमाडौं, भदौ १७ गते । सङ्घीय समाजवादी फोरम, नेपाल सम्मिलित संघीय गठबन्धनले तराई–मधेस–थरुहटमा सरकारले सेना परिचालनको फिर्ता गर भन्ने नारासहित विहिवार राजधानीमा ¥याली जुलुस प्रर्दशन गरेको थिए । काठमाडौंको भृकृटीमण्डपबाट…

एमाले नेता खनालको अभिव्यक्ति विरुद्ध जनकपुरमा पनि धोती रैली प्रर्दशन(फोटो फिचर)

जनकपुरधाम, भदै १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अधिव्यक्ति विरुद्ध जनकपुरधाममा विहिवार धोती जुलुस प्रदर्शन गरेको छ । सैंयौंको सहभागितामा जनकपुरको जनकचौकवाट धोती…

वार्ताको पक्षमा राज्य सकारात्मक छैन, उपेन्द्र यादव

काठमाडौं, भदौ १६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विभिन्न राजनीतिक दलले आह्वन गरेको बन्द आज १९ औ दिन भए पनि राज्यले वार्ता गर्न सकारात्मक नरहेको आरोप पत्रकार सम्मेलन…

काँग्रेसको महाधिवेशन स्थगित

काठमाडौँ, भदौ १५ गते । नेपाली कांँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनुपरेको विशेष परिस्थितिका कारण कांग्रेसको गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका पूर्वनिर्धारित…

मधेशी र थारुसँग तत्काल वार्ता गर्न दबाव,अजय चौरसिया

काठमाडौं भदैँ १५ गते ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले संविधान निर्माण प्रक्रिया स्थगित गरेर आन्दोलनरत मधेशी र थारु नेतृत्वसँग तत्काल वार्ता गर्न नेपाली कांग्रेसलाई दबाब दिएका छन् ।…

संविधानको परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव

काठमाडौँ, भदौ १४ गते । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउन दिएको समयसीमाको पहिलो दिन तीनवटा साना दलले संशोधन प्रस्ताव दर्ता गराएका छन् । संविधानसभा…

मधेशी मोर्चालाई तमरा अभियानको चुनौती (अपिल पत्र सहित)

काठमाडौँ, भदौँ १४ गते । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौती दिदै मधेशकेन्द्रित दलहरुको निर्मम तथा कठोर मूल्यांकन गरिसकेको भन्दैँ आन्दोलन हाँक्ने दाबी गरेका…

रौतहटमा लगाईको दंगाग्रस्त क्षेत्र हटाउन सभासद साहको मांग

प्रेमचन्द्र झा,रौतहट भदौ १४ गते । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नम्बर तिनका सभासद प्रभू साह ले रौतहटमा लगाईको दंगाग्रस्त क्षेत्र हटाउन मांग गर्नू भएको छ । साभासद…

नेपाल सद्भावना पार्टीद्धारा प्रधानमन्त्रीलाई जवाफ

काठमाडौँ, भदौ १३ गते । नेपाल सद्भावना पार्टीले प्रधानमन्त्री सुशील कोइरालाले यही भदौ ९ गतेको मितिमा नेपाल सद्भावना पार्टीको नाममा प्रेषित पत्रमा नेपालको भावी संविधानको सम्बन्धमा भदौ १०, ११ र…