Khadya Bibhag

मृतक तथा वेपत्ता परिवारलाई कर्मचारीहरुको तर्फबाट रकम हस्तान्तरण

काठमाडौं, भदौ २१ गते । विनाशकारी भूकम्पका कारण दिवंगत तथा वेपत्ता भएका अर्थ मन्त्रालय अन्तर्गत करदाता सेवा कार्यालय, महाराजगञ्ज र रसुवा भन्सार कार्यालयका कर्मचारीका आश्रित परिवारलार्ई सहयोग स्वरुप अर्थ मन्त्रालय…

सशस्त्र प्रहरीलाई तालिमको अभावले मधेशमा गोली चल्यो भनि मानवअधिकारकर्मीको निष्कर्ष

काठमाडौं, भदौ २१ गते । मधेस आन्दोलनको क्रममा बारा र पर्सा जिल्लामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको मानवअधिकार कर्मीहरुले बताएका छन् ।अधिकारकर्मीहरु दिनेश त्रिपाठी, तुलसी थापा र अनिल महर्जनसहितको अधिकारकर्मीहरुको…

असाममा बाढीमा परि ६१ जनाको मृत्यु

भारत, असाम, भदौ २१ गते । भारत आसाममा केही दिन यता लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ…

गच्छदार नेतृत्वको मोर्चा सविधान निर्माणको प्रकृयाबाट अलग

काठमाडौँ, भदौ २० गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ ।नेपालको संविधानको परिमार्जित विधेयक,…

चार दलले गरे यस्तो निर्णय

काठमाडौँ, भदौ १८ गते । प्रमुख चार दलका शीर्ष नेताबीच नेपालको संविधानको परिमार्जित विधेयक २०७२ मा के–कस्तो संशोधन राख्ने र कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ…

काँग्रेसले दिएको सहयोग घाइते आन्दोलनकारीद्धारा अस्वीकार

काठमाडौ भदौ १८ गते । बारा र पर्साको आन्दोलनमा घाइते भइ अस्पतालमा भर्ना भएका घाइतेहरुले काँग्रेसले दिएको सहयोग फिर्ता गरेको छ । नारायणी अस्पतालमा उपचार गराई रहेका आन्दोलनकारी घाइतेलाई पर्सा…

क्यामरुनमा बम विस्फोटमा १९ जना भन्दा बढिको मृत्यु

काठमाडौं, भदौ १८ गते । अफ्रिकी मुलुक क्यामरुनमा भएको छुट्टाछुट्टै विस्फोटमा १९ जनाको मृत्यु भएको छ । केही संचारमाध्यमले भने नीजि स्रोतलाई उद्धृत गर्दै ३० जनाभन्दा बढीको मृत्यु भएको जनाएका…

राजेन्द्र महतोले भने, ठाकुर र यादव चाकरी गर्न काठमाडौ गए

काठमाडौ भदौ १७ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई मधेशमा जारी आन्दोलन छाडेर काठमाडौ आएका संघीय समाजवादी फोरम नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको विरोध…

शदिद परिवारलाई युकेका मधेशीद्धारा सहयोग

युनाइटेड किंगडम, भदौ १७ गते  ।  एशोसिएशन अफ नेपाल मधेशी इन यूके(एनमुक) नामक लण्डनमा रहेको मधेशीहरुको संगठनले मधेशमा भइरहेको आन्दोलनका साहदत प्राप्त गरेकाहरुको परिवारहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।…

संविधान निर्माण प्रक्रिया नरोकेसम्म बार्ता हुँदैनः अध्यक्ष ठाकुर

काठमाडौ, १६ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान निर्माणको प्रक्रिया नरोकेसम्म सरकारसँग वार्ता हुन नसक्ने स्पष्ट पारेका छन ।रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बार्ता र…