प्रदेश २ सरकारद्धारा मधेशी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय

जनकपुरधाम, बैशाख २ गते । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ ।  मन्त्रीपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको…

जनमत पार्टीको पहिलो महाधिवेशन आज

काठमाडौं चैत २८ गते । सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन शनिबार जनकपुरको बाह्रविघामा हुँदैछ । सो महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहने सो पार्टीका…

आज चारजना मन्त्रीको पुनः सपथग्रहण

काठमाडौं चैत २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गर्नुभएको छ । उहाँहरुको साँझ ५ बज सपथ…

श्रीमानको हत्यारालाई सजाय दिलाउन नसकेका श्रीमतीहरु

राजनीतिमा राम्रो भन्नुस् वा नराम्रो भन्नुस् एउटा संस्कार नै बसिसकेको छ । लामो समयदेखि राजनीतिक गर्दै आउनु भएका कुनै श्रीमानको निधन भयो भने उहाँको ठाउँमा श्रीमतीलाई ल्याउने प्रचलन शुरु भएको…

महोत्तरीमा यौनजन्य हिंसामा वृद्धि

–सञ्जीतकुमार मण्डल महोत्तरी फागनु ६ गते । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७७८ को…

चुनाव बाध्यात्मक र अपरिहार्य कदम होः प्रधानमन्त्री ओली

काठमाडौं फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम  गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउनुुभएको छ ।…

विराट राजाको दरबार पुनःनिर्माण हुने

मोरगं फागुन ३ गते । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ ।  यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ ।…

नेपालको आन्दोलनलाई अध्ययन गर्दै भारत

साउन ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन संवाद तथा कात्तिक ६ गते भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयलको नेपाल भ्रमणपछि शुरु भएको…

जसपा नेपालमा समाजवादी र राजपा जिवित्तै

तत्कलिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको झण्डै ११ महिना भइसकेको छ तर सो पार्टीमा अझै ती दुई पार्टी जिवित रहेका छन् । दुवै पार्टीको केन्द्रीय…

मधेशमा ओलीलाई ह्रदयश त्रिपाठी र सिके राउतको भरोसा

मधेश आन्दोलनमा ‘ओली भर्सेस मधेश’ भएको थियो । आलीलाई मधेशमा निषेध नै गरेको थियो । ओली निषेधीत क्षेत्र भनि ब्यानर नै झुण्ड्याएको थियो ठाउँ ठाउँमा । त्यतिबेला मधेशको आक्रोश सिर्फ…