रौतहट, भदौ १६ गते । रौतहतमा एक सता अघि भएको आन्दोलनको क्रममा प्रदर्शन गरिहेको वेला प्रहरीको गोली लागेर मृत्यु भएका रौतहट मठिया–६ महुलिया निवासी राजकिशोर ठाकुरको हिन्दु धर्म अनुसार मंगलवार…
Tag: samaj
शान्तिपुर्ण आन्दोलनमा महिला माथी पनि प्रहरी दमन
जलेश्वर, भदौँ १६ गते ।महोत्तरीको जलेश्वर ५ स्थित महेन्द्रचौकमा मंगलबार साझ प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा एक महिला सहित आधा दर्जन प्रर्दशनकारी र प्रहरी घाईते भएका छन । जलेश्वर ५…
आन्दोलनकारी घाइते, फोरम लोकतान्त्रिक अध्यक्षको घरमा प्रहीरद्धारा छापामार
जनकपुर, भदौ १६ गते । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा यहाँ आज केही आन्दोलनकारी घाइते भएका छन् । घाइतेमध्ये सुजितकुमार साहको अवस्था चिन्ताजनक भएकाले उनलाई उपचारका लागि बाहिर लगिएको छ ।…
पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौँ, भदोैँ १५ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा साढे २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा…
एक दुर्घटनामा र एक सर्पको टोकाइबाट मृत्यु
राजविराज, भदौ १५ गते । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । विराटनगरबाट…
अपडेटः कलैयामा गोली चल्यो, अवस्था तनाबग्रस्त, एकजनाको मृत्यु
कलैया, भदौ १५ गते । संयुक्त मधेसी मोर्चा र प्रहरीबीच आज दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् ।बाराको कलैयामा…
थारुले सातबुदेँ मागको सरकार समक्ष अडान
काठमाडौं, भदौ १५ गते । राज्यले र सरकारको शैलीबाट आक्रोशित थारूहरूले प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार भेट गरी आन्दोलनका लागि वातावरण बनाउन आफ्ना सातबुँदे माग स्वीकार गर्नुपर्ने अडान दोहोर्याएका छन् ।…
अज्ञात समूहद्धारा यादवमाथि गोली प्रहार
सिरहा, भदौ १४ गते । सिरहा नगरपालिकामा आज दिउँसै एक सर्वसाधारण युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला…
एमाले पार्टी कार्यालय तोडफोड
महोत्तरी, भदौ १४ गते । अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम…
बन्दकर्ता र प्रहरीबीच झडप
विराटनगर, भदौ १४ गते । यहाँ आज अपराह्न बन्दकर्तासँगको झडपमा एक प्रहरी सामान्य घाइते भएका छन् । पाँच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिचोकमा मोटरसाइकललाई जर्बजस्ती रोक्न खोजेको अवस्थामा…

