Khadya Bibhag

बलात्कार अभियोगमा पक्राउ

सप्तरी, असोज १३ गते । प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।  पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई…

आन्दोलनमा ज्यान गुमाएकालाई आर्थिक सहयोग

सांकेतिक फोटो महोत्तरी  कात्तिक ८ गते । महोत्तरीको जलेश्वरमा गत भदौ २३ गते प्रहरीको गोली लागी ज्यान गुमाएका जलेश्वर नगरपालिका–१४ का अमित कापरका परिवारलाई आज मधवा गाउँका बासिन्दाले आर्थिक सहयोग…

मधेशको आन्दोलन उग्र रुप लिइदैँ, ठाँउ–ठाँउमा आगजानी

सप्तरी, कार्तिक ८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहस्थित सडक खण्डमा एम्बुलेन्समा इन्धन लगिरहेको निकालेर कार्यकर्ताले आगजानी गरेको छ । त्यस्तै रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर…

वीरगंजमा मोर्चाको कार्यकर्ताले गरे मोटरसाइकलमा आगजानी

वीरगन्ज, कात्तिक ८ गते ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले आईतबार बिहान वीरगन्जको पिपरामा एक मोटरसाइकलमा पेट्रोल छर्की आगजनी गरेको छ । दशैको वेला बन्द खुकुलो पारेको आन्दोलन यता मोर्चाले…

सर्लाहीमा मोर्चाको कार्यकर्ताद्धारा दर्जनौँ मोटरसाइकलमा आगजानी विवरण

विश्वनाथ ठाकुर सर्लाही,कात्तिक ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले गएराती सर्लाहीमा १३ वटा मोटरसाइकल र २७ वटा साइकलमा पेट्रोल छर्की आगजनी गरेको छ । मोर्चाका नाकाबन्दी वाबजुद्ध भारतीय…

दशैँको लागि खुकुलो पारेको नाकाबन्दी आन्दोलन कडाइ गर्दै मोर्चा

वीरगन्ज, कातिक  ६ गते ।  सात दशक देखी निरन्तर जारी मधेश आन्दोलन लामो समयसम्म पुग्दा नाकाबन्दीको स्वरुपसम्म पुगेर दशैँको कारण खुकुलो पारेको नाकाबन्दी फेरी कडाइ गर्दै मोर्चा गएको छ । आन्दोलन लम्बिँदै जाँदा मधेशी…

रुपन्देहीको बेलहिया नाका पुनः ठप्प

रुपन्देही कात्तिक ४  गते । दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया बिहानैदेखि बन्द भएको छ ।…

सरकार र मधेशी मोर्चाको वार्ता शुन्यमा

फाइला फोटो काठमाडौँ, कात्तिक ३ गते । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता शुन्यमा झरेको छ । आन्दोलन शुरुवातासँग सरकारसँग अनौपचारिक र औपचारिक वार्ता पटक पटक भएको छ…

वीरगंजमा ट्रक जलाइयो, प्रहरीद्धारा फेरी दर्जनौँ गोली चल्यो

वीरगन्ज, असोज ३० गते । बन्दको अवज्ञा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताले आज दिउसो वीरगन्जमा मालबाहक ट्रकमा आगजनि गरेका छन । वीरगन्ज १३ आर्दशनगर स्थित ना ४ ख ६३५ नम्बरको…

सभामुखका लागि मधेशवादी दलले मतदान नगर्ने

काठमाडौ असोज २९ गते । आज हुने सभामुख र उपसभामुखको चुनावमा आन्दोलनरत मधेशवादी दलका संसदहरुले भाग नलिने भएको छ । सभामुखका लागि एमाओवादीबाट ओन्सारी धर्तीमगर र उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र…