Khadya Bibhag

वीरगंजको शहिद शबयात्रामा ओर्लियो मानव सागर (फोटो फिचर)

वीरगञ्ज, भदौ १९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विभिन्न पार्टीको नेतृत्वमा भएको मधेश आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागी मृत्यु भएका ५ जनाको आज अन्त्येष्टि गरिएको छ ।…

राप्रपाद्धारा स्वास्थ्य शिक्षण सस्थामाथि अख्तियारमा उजुरी

काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्वास्थ्य शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेजलगायत अन्य संस्थामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता…

सर्वोच्चले भने, सेना परिचालन अवैधानिक होइन

काठमाडौँ, भदौ १८ गते । सर्वोच्च अदालतले कैलालीलगायत जिल्लामा स्थानीयस्तरमा प्रजिअलाई सेनासँग सहयोग लिन सक्ने अधिकारसंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रजिअले सेनासँग सहयोग लिन…

विश्वकै होचाँ व्यक्ति डाँगीको उपचारको क्रममा निधन

काठमाडौं, भदौ १८ गते । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ । अमेरिका भ्रमणमा रहेको उनको उपचारका क्रममा…

बेवारिसे युवतीको शव फेला

बर्दिया, भदौ १८ गते । बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीमा एक बेवारिसे युवतीको शव बिहीबार फेला परेको छ । अन्दाजी २३ वर्षीया युवतीको शव अनुहारलगायत शरीरको छाला खुइलिएर दुर्गन्धसमेत…

वीरगंजमा लगातार कर्फयूको कारण जनजीवन कष्टकर बन्दै

वीरगंज, भदौ १८ गते । वीरगञ्जमा लगातार पाँचौ दिन कफ्र्यु जारी रहेकोले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाको आह्वानमा २०…

तौलिहवामा निषेधित क्षेत्रको समय सिमा तेस्रो पटक फेरी थप

कपिलवस्तु, भदोै १७ गते । स्थानीय प्रशासनले कपिलवस्तुको तौलिहवा बजारमा घोषणा गरेको निषेधित क्षेत्रको सयमसीमा आजदेखि यही भदौ २३ गतेसम्म एक हप्ताका लागि थप गरेको छ । आन्दोलनरत मधेसी मोर्चाका…

बालकले आत्महत्या अघि लेखेको सुसाइड नोट चर्चामा

नयाँ दिल्ली, एजेन्सी । पछिल्लो केही समय यता आत्महत्याका घटनाहरु तिब्ररुपले बढिरहेका छन् । आत्महत्या गर्ने विभिन्न कारणहरु मध्ये आफ्नै परिवारको कारण पनि धेरैले आत्महत्या गर्ने गरेका उदाहरणहरु पाइन्छन् ।…

आन्दोलनकारीले गरे सहकारी कार्यलयमा तोडफोड,आगजानी प्रयास

जनकपुरधाम , भदौ १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरको मुरलीचोकस्थित डिभिजन सहकारी कार्यालयमा तोडफोड गरेका छन् । निषेधित क्षेत्र भन्दा बाहिर रहेको सहकारी कार्यालयको हाताभित्र पसेर प्रदर्शनकारीहरुले…

सर्लाहीमा निकाले धोती रैली (फोटो फिचर)

सर्लाही, भदौ १६ गते ।  एमाले वरिष्ठ नेता झलनाथ खनालको अभिव्यक्तिविरूद्द सर्लाहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले  धोती र्‍याली निकालेको छ । खनालको दिएको अभिव्यक्तिको विरोध जनाउँदै मलंगवामा धोती स्वभिमान र्‍याली…