Khadya Bibhag

एक महिला विषसेवन गरि गरिन आत्महत्या

कालीकोट,भदौ ३० । विष सेवनबाट एक महिलाको आज बिहान मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको स्युना गाविस–५ निवासी प्रेमबहादुर शाहीको ४० वर्षीया श्रीमती मैना शाही रहेकी छन् । गएराति खाना…

महोतरीको ६ जना शहिदको शबयात्रामा हजारौँको सहभागिता

महोतरी, भदौ २९ गते । एक महिना भन्दा लामो समयदेखी जारी मधेसी मोर्चाको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मारिएका ६ जनाको आज एक सप्ताह पछि शव यात्रा पश्चात दाहसंस्कार गर्ने…

प्रहरीले दुईजनालाई पेस्तोल सहित पक्राउ

मिथिलेश यादव, लहान, भदौ २९ गते । जिल्लाको दक्षिण सिमावर्ती इनर्वा गाविस–८ बाट प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको दुईजनाबाट बरमद धुलो पदार्थ शतिmशाली विष्फोटक तयार गर्ने पदार्थ भएको खुलेको छ।…

चर्चमा बम विस्फोट हुदाँ ३ प्रहरी घाइते

भद्रपुर,भदौ २९ गते । झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च…

अमेरिकामा वस्ने मधेशी जनाए आन्दोलनमा सर्मथन, शहिदको श्रद्धाञ्जलीमा मैनवति प्रज्वलन

  राजेश अधिकारी, टेक्सास, भदौ २८ गते । अमेरिकाको टेक्सासस्थित मधेशी समुदायले जारी मधेश आन्दोलनमा समर्थन जनाउँदै राज्य आतंक र प्रहरी दमन बन्द गर्न माग गरेका छन् । उनीहरुले टेक्सासको…

लामो बन्दका कारण भारत पस्न थाले मधेशी समुदाय

काठमाडौ, भदौ २८ गते । एक महिनादेखिको लामो आन्दोलनका कारण तराई मधेशका व्यक्तिहरु भारत जान थालेका छन् । दैनिक कामकाज गरेर गुजारा गर्नेहरु लामो बन्दीका कारणले असुरक्षित महसुस गर्नुका साथै…

शहिदको सम्मानको नेता सहित दर्जनौँ जनाको सामुहिक मुण्डन

वीरगन्ज, भदौ २८ गते । मधेश आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएकाहरुको शोक र सम्मानमा आज पर्साको विभिन्न स्थानमा दर्जनौ व्याक्तिहरुले आफनो शीरको कपाल खौरिएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी…

कर्फयूले गर्दा महोत्तरीको एक गर्भवतीको मृत्यु

महोतरी, भदौ २७ गते । महोत्तरीमा कर्फयू लागेको बेला अस्पताल पुर्याउन नसक्दा एक गर्भवतीको शनिवार मृत्यु भएको छ । कोल्हुवा बगेया ८ निवासी रन्जित पण्डितकि श्रीमति निलम देवीको प्रसवको बेला समस्याहुदा अस्पताल पुर्याउन…

इजिप्टमा १२ जना अतिवादीलाई मृत्युदण्डको सजाय

कायरो, भदौ २७ गते । इजिप्टको एक अदालतले शनिबार १२ जना अतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती १२ व्यक्तिहरु इस्लामिक स्टेट (आइएस) क्षेत्रीय आतङ्ककारी समूहसँग आवद्ध रहेको आरोपमा सो…

गौशाला वैँकको तीनलाख लुट्यो

गौशाला, भदौ २७ गते । महोत्तरीको बर्दिबास स्थित रहेको स्वावलम्बन लघु वित्त सहकारी बैंकवाट आइतवार दिउँसो तीन लाख लुटिएको छ । पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका…