यस्तो छ एमालेले स्थानीय तह चुनावका लागि तयार पारिएको घोषणापत्र

गठनबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनकपुरमा ४८ जनाले छाडे काँग्रेस, हेर्नुस् लिस्ट

मनिष मिश्र रामनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार, वडाको पनि लाग्यो टुगों

सर्लाही बैशाख ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा मनिष कुमार मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको लोसपा नेपाल रामनगर गाउँपालिकाको बैठकले सो…

वीरगञ्ज महानगरपालिकामा लोसपा र एमालेबीच भयो यस्तो सहमति

स्थानीय तहको चुनाव २०७९ का लागि जसपाले तयार पार्यो यस्तो घोषणापत्र

सत्ताधारी गठबन्धनबीच स्थानीय तहको चुनावको लागि यसरी भयो सीट बाँडफाँड (सम्झौतापत्रसहित)

पत्रकार बीपी साहले पाउनु भयो मेयरको टिकट

धनुषा वैशाख ५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीका भातृ संगठन प्रेस जनमत संघका अध्यक्ष बीपी साहले धनुषाको सबैला नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि टिकट (मनोनयपत्र) प्राप्त गर्नुभएको…

औरही गाउँपालिकामा जसपा र माओवादीबीच प्रतिस्पर्धा, जनमतले दियो संजयलाई टिकट

सिरहा वैशाख ५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले औरही गाउँपालिकाको अध्यक्षका लागि संजय यादवलाई मनोनयन पत्र (टिकट) प्रदान गरेको छ । जनकपुरमा एक कार्यक्रमको आयोजना गरी जनमत पार्टीले…

जसपालाई कसैको बैशाखी चाहिदैन

–उपेन्द्र यादव स्थानीय तहको चुनावका लागि दलहरु गाउँ गाउँ पुगि रहेका छन् । तर हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल घरघर पुगि रहेको छ । स्थानीय तह भनेको लोकतन्त्रको आधार…

चुनावमा महिलाको सहभागिता (सम्पादकीय)

बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । चुनावमा उम्मेदवार बन्नका लागि आकाँक्षीहरु आआफ्ना तर्फबाट उम्मेदवारी घोषणा गरिरहेका छन् । अहिलेसम्म कसैले औपचारिक त कसैले अनौपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा…