दार्चुला घटनाको बारेमा सत्यतथ्य पुष्टि भई नसकेको अवस्थामा भ्रम सिर्जना नगर्न गृहमन्त्रालयको आग्रह

काठमाडौँ साउन १६ गते । गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ । यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट…

दुई देश बीचको सम्बन्धमा खलल नपार्न दार्चुला सिडियोको आग्रह

काठमाडौँ साउन १६ गते । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ खाङदाङ मालघाँटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरु भारततर्फको बाटो हुँदै सदरमुकाम दार्चुला खलंगा आउने क्रममा जयसिंह धामी…

महाकालीमा खसेर बेपत्ता भएको युवक खोज्न भारतद्वारा टोली गठन

काठमाडौँ साउन १६ गते । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएकोलाई खोजी गर्न भारतले एउटा टोली गठन गरेको छ । भारतका एसएसवीले तुइन…