उपेन्द्र यादवसँग किन टिक्दैनन् ठूला नेताहरु ?

‘कतिपयले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ‘यादव’ लाई मात्र पसन्द गर्नुहुन्छ भनि भन्छन् तर उहाँसँग आएका कतिपय यादव समुदायका नेताहरु पनि त्यहाँ बसेनन् । कतिपयले उपेन्द्र यादव कम्युनिष्ट नेतालाई…