मधेशमा मल कारखाना खोल्न चाहन्छ भारत

भारतले नेपालको मधेश प्रदेशमा रासायनिक मलको कारखाना खोल्ने इच्छा देखाएको छ । त्यसका लागि उसले नेपाल सरकारसँग छलफल पनि अगाडि बढाएको छ । सबभन्दा बढी मल खपत हुने क्षेत्र नै…

जर्मनले मल कारखाना खोली दिने !

करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने…

मलमा झेलः एक अब भन्दा बढी रकम गोलमाल गर्ने दाउ

चार वर्षअघि चीनबाट रासायनिक मल ल्याउन सम्झौता गरेका कम्पनीले अहिले मल ल्याएर सरकारलाई जवर्जस्ती बुझाउन खोजेका छन् । त्यतिबेला मल महँगो थियो, यतिबेला सस्तो भएको छ । त्यही पुरानै सम्झौता…

नेपालका किसानले पनि प्रयोग गर्न सक्ने भए नानो युरिया मल

किसानका लागि हुने गरेको रासायनिक मलको हाहाकारलाई कम गर्नका लागि नेपालमा नानो झोल युरिया रासायनिक मल प्रयोगमा आउने भएको छ । भारतमा यो नानो युरियाले मलले राम्रो नतिजा ल्याएको छ…

रासयनिक मलका लागि भारतसँग जीटुजी सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ फागुन १६–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग मल खरिद गर्नका लागि आज जीटुजी सम्झौतापत्रमा हस्ताक्षर गर्न लागेको छ । मलको हाहाकार झेलिरहेको कृषि मन्त्रालयले यो हस्ताक्षरपछि केही राहतको महसुस…

भारतसँग मल खरिद गर्ने सम्झौता अन्योलमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्ने तयारी गरेको थियो तर पुस २५ गते हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता…

मल कारखानामा विदेशी लगानीकर्ताको नजर

नेपालले खोल्ने भनिएको रासायनिक मल कारखानामा लगानी गर्नका लागि विदेशी तथा स्वदेशी लगानीकर्ताहरु प्रस्ताव गरेका छन् । वर्षेनी हुने मलको अभावलाई रोक्न सरकारले आफ्नै रसायनिक मलको कारखाना खोल्ने निर्णय गरेको…

भारतबाट रसायनिक मल खरिद गर्ने सरकारको निर्णय

काठमाडौँ पुस २१ गते । मन्त्रीपरिषद्को बैठकले भारतसँग रसायनिक मल खरिद गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले भारतसँग पाँच वर्षका लागि रसायनिक मल खरिद गर्ने निर्णय गरेको…

सिरहामा आमहड्तालका लागि मसाल जुलुस

सिरहा पुस ७ गते । जनमत पार्टीले भोली सिरहामा आमहड्ताल गर्ने घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा सो पार्टीले सिरहाका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरेको छ । औरही…

देशमा मल हाहाकार उता फालाफाल

देशमा यतिखेर मलको हाहाकार भइरहेको बेला सरकारले कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको पाइएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन…