Khadya Bibhag

माननीय महोदय यी कुरा सविधानमा समावेश गरियोस्

श्री माननीय संविधान सभा सदस्य ज्यु        विषय: ध्यानआकर्षण गराइएको बारे । संविधान मस्यौदा समितिले मिति २०७२ भाद्र ४ गते संविधान सभामा पेश गरेको नेपालको संविधानको परिमार्जित विधेयक…

रामकुमार शर्माले एमाओवादी पार्टी छाडे, रामरिझनको राजिनामा बुझेन प्रचण्डले

काठमाडौं भदौ ३० गते । एमाओवादीका पोलिटव्युरो सदस्य तथा रामकुमार शर्माले एमाओवादी पार्टीको केन्द्रीय सदस्यबाट राजिनामा दिएका छन् ।  अन्य नेताहरु पनि राजिनामा दिने तयारीमा रहेको बुझिएको छ ।राष्ट्रिय मधेसी…

ओलीको विषेश दुत दिल्ली प्रस्थान

काठमाडौँ, २९ भदौ । नयाँ संविधान जारी हुने पूर्व सन्ध्यामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रतिनिधिका रुपमा पार्टीका सचिव तथा केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवाली आज भारतको…

संयुक्त सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीद्धारा पुनःपत्राचार

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत थारु संयुक्त सङ्घर्ष समितिलाई वार्तामा आउन पुनःपत्राचार गर्नुभएको छ । समितिलाई आज पत्राचार गर्दै उहाँले देश संविधानसभाबाट संविधान निर्माण गर्ने अन्तिम चरण…

जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कनेः सेना

काठमाडौँ, भदौ २९ गते । नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने वताएको छ । स्थानीय…

रौतहटमा जेलभरो अभियान

राकेश यादवरौतहट भदौ २९ गते । सोमवार प्रहरीले पाँचजना मधेशवादीदलका नेतालाइ पक्राउ गरेको विरोधमा एमाले, एमाओवादीलगायत मोर्चामा आवद्ध विभिन्न दलका जिल्ला नेता तथा महिला नेतृहरुले गौरमा प्रदर्शनपछि आफूहरुलाई सामूहिक रुपमा…

भैरहवामा गोली चल्दा बच्चा, महिला सहित तीनजनाको मृत्यू

काठमाडौ भदौ २९ गते । आन्दोलनकारी र प्रहरुबीच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यू भएको छ । भैरहवा स्थित बेथारी बजारमा प्रहरीले गोलि चलाउँदा २ पुरुष साथै एक महिलाको…

आन्दोलनमा सहादत प्राप्त गर्नुहुने वीर सहिदको शवयात्रामा ओर्लियो जनसागर (हेर्नुस् फोटोफिचर)

जनकपुरमा सहादत प्राप्त गर्नुभएका महान सहिदहरु सञ्जय चौधरी, नितु यादव र दिलिप यादव तथा महोत्तरीमा सहादत प्राप्त गर्नुभएका रोहन चौधरी, अमित कापर, रामविवेक यादव, विरेन्द्र विच्छा, रामशिला देवी मण्डल र…

जनकपुरमा निकालिएको शव यात्रा सहभागि आमसमुदाय । फोटोः उपेन्द्र महतो

तमलोपाको सहमहामन्त्री सोनल पक्राउ, गौर समातिएकामाथि मुद्दा दायर

वीरगन्ज, भदौ २९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पर्सा बाराले आज निकालेको मोटरसाईकल जुलुसमा सहभागि तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य नवलकिशोर सिहलाई प्रहरीले पक्राउ…