आन्दोलनमा सहादत प्राप्त गर्नुहुने वीर सहिदको शवयात्रामा ओर्लियो जनसागर (हेर्नुस् फोटोफिचर)
२९ भाद्र २०७२, मंगलवार १०:१७
जनकपुरमा सहादत प्राप्त गर्नुभएका महान सहिदहरु सञ्जय चौधरी, नितु यादव र दिलिप यादव तथा महोत्तरीमा सहादत प्राप्त गर्नुभएका रोहन चौधरी, अमित कापर, रामविवेक यादव, विरेन्द्र विच्छा, रामशिला देवी मण्डल र गणेश चौधरीको शव यात्रामा जनसागर नै ओर्लिका छन् ।
तपाईको प्रतिक्रिया