Khadya Bibhag

इन्धनको हहाकार,जोर विजोर गरि गाडी चलाउन सरकारको अपिल(प्रेस विज्ञप्ति सहति)

काठमाडौं, १० असोज । भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भएपछि सरकारले आइतबारदेखि देशभर सबैखाले सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शनिबार…

सयौँ मालवाहक ट्रक पाँच नाकामा अलपत्र

काठमाडौं,असोज १० गते । सरकारले नेपालतर्फ आउन लागेका सयौं मालबाहक सामान र पेट्रोलियम पदार्थ बोकेका सवारी साधन भारतका ५ वटा नाकामा अड्किएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । पूर्वको…

विश्वमा प्रतिसेकेन्डमा एक आत्महत्या

काठमाडौं, असोज १० गते । विश्व स्वास्थ्थ संगठन का अनुसार विश्वमा प्रति सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । आत्म हत्या थर्नेहरुको अनुसन्धान गर्दा विश्व स्वास्थ संगठनले ७५ प्रतिशत आत्महत्याका घटना…

पुर्व–पश्चिम राजमार्ग अन्तरर्गत सर्लाही खण्डको नवलपुरमा राजमार्ग अबरुद्ध गरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकताले शनिवार धर्ना दिएको

आज तराई मधेशमा अन्नत चतुदर्शी मनाउदैँ

सर्लाही, असोज १० गते । आज तराई मधेशको जिल्लाहरु लगायत मिथिलाञ्चल क्षेत्रका मानिसहरु अनन्त चतुर्दशीको पुजा गरिदैछ । अन्नत चतुदर्शी पुजा भाद्रपद शुक्ल पक्षमा गरिने चलन छ, र आजको दिनलाई…

उपत्यका भरि आज इन्द्रजात्रा मनाइदैँ

काठमाडौं,असोज १० गते । आज उपत्यका भरि वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आईतवार परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ…

यादव सेवा समितिले गरे विभिन्न व्यक्तित्वहरुलाई सम्मान

रेखा यादव स्मृति पत्रकारित पुरस्कारबाट सम्मानित हुँदै पत्रकार भउच प्रसाद यादव काठमाडौँ, असोज ९ गते । नेपाल यादव सेवा समितिले आफ्नो २१ औं सधारणसभाको अवसरमा विभिन्न विधामा तीनजना व्यक्तित्वलाई सम्मान…

तराई मधेशमा जारी आन्दोलनको बारेमा राष्ट्रिय मिडियाले स्थान नदिएको विरोधमा जनकपुरका व्यपारीले टीभी फोड कार्यक्रम सञ्चालन गर्दै । फोटोः उपेन्द्र महतो

वतावरण बने मुलुकको जुनसुकै ठाउँमा वार्ता गर्न सकिन्छ–उपेन्द्र

    विराटनगर, असोज ९ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको वातावरण बनाउन सरकारले नै ठोस पहल गर्नुपर्ने बताउनुभएको छ ।      आज विराटनगरस्थित आफनो निवासमा आयोजित…

फोरम नेपालद्धारा नेपालगञ्ज घटनाको घोर भत्सर्ना

काठमाडौ असोज ८ गते । संघीय समाजवादी फोरम नेपालले डेढ महिनादेखि मधेशमा जारी आन्दोलनले तराईको जनजीवन अक्रान्त बनिरहेको बेला आज बिहानैदेखि नेपालगन्जको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा नाकाबन्दीका लागि शान्तिपूर्ण धर्ना…