Khadya Bibhag

सभासद्हरुका लागि आफ्नै घर पराया

राजविराज, असोज १८ गते । आफ्नो घर पराया हुन्छ भन्ने कुरा पत्यार लाग्न सकिदैनन् तर, अहिले यस्तै भएको छ मधेशका जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरुलाई । अघिल्लो सविधानसभाका सभासदहरुले संविधान जारी…

बाबुरामको राजिनामा छल भएको दावी

महोत्तरी, असोज १८ गते । तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले डा.बाबुराम भट्टराईले पार्टीबाट दिनुभएको राजिनामा छल भएको वताउनुहुदै मधेशमा कुनै पनि हालतमा स्वागत नगरिने वताउनुभएको छ…

दुर्घटनामा दुईको मृत्यु, एक गम्भिर घाइते

तिलोत्तमा,रुपन्देही, १७ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी…

सरकारसँग वार्ता गर्नका लागि मधेशी मोर्चाले गरे समिति गठन

काठमाडौ असोज १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ताका लागि चार सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला,…

त्रिपाठीले भने, पहिलाको सम्झौता कार्यान्वयन होस्

परासी, असोज १७ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदेश त्रिपाठीले सरकारलाई मधेसवादी दलसँग यस अगावै भएको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ । उहाँले आज नवलपरासीमा पत्रकारसँग…

माओवादीसँग राजतन्त्रको सम्बन्ध रहेको बाबुरामबाट खुलासा

उर्मिला यादव यात्री नवलपरासी असोज १७ गते । संविधानसभाबाट संविधान घोषणा गरेको एक हप्ता नहुँदै व्यवस्थापिका संसद तथा एमाओवादी पार्टीबाट समेत राजिनामा दिनु भएका पूर्व प्रधानमन्त्रि डा. बाबुराम भटटराईले कुनै बेला…

नाकाबन्दीको बारेमा यस्तो भने भारतीय गृहमन्त्री राजनाथले

काठमाडौ, असोज १७ गते । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नेपालमा नाकाबन्दी लगाउने भन्ने बारे भारतले सोच्न पनि नसक्ने बताएका छन् । उनले भने, भारत सरकार, जनता  कुनै पनि बहानामा…

नाकाबन्दी खुलेको छैन–महतो

पर्सा असोज १७ गते । भारतले नाकाबन्दी खोल्यो, भारतले नकाबन्दी खोल्ने निर्देशन दियो जस्ता हल्ला हिजोदेखि काठमाडौलगायत देशका विभिनन ठाउँमा भएको छ तर त्यो भ्रामक समचार हो, भ्रामक हल्ला त्यसको…

मधेशको माग बेवास्ता गरेकै कारण जनता दुःख पाइरहेछ ः प्रभु शाह

रौतहट, गरुडा, असोज १७ गते । एकीकृत नेकपा (माओवादी) का  नेता एवम् पूर्वमन्त्री प्रभु साहले तराई मधेसको मागलाई सरकारले बेवास्ता गरेका कारण मुलुकका जनताले दुःख पाइरहेको छ, भन्दै एक कार्यक्रममा…

मधेशको समास्या समाधान गर्नुभन्दा पनि सत्ताको फोहरी खेलमा लागेको अरोप

रौतहट असोज १७ गते । नेपाली काँग्रेस, एमाले र एमाओवादी तीनदलिय गठबन्धन पूर्वराजा भन्दा पनि निरंकुश रहेको वक्ताहरुले बताएका छन् । मधेश आन्दोलन संघर्ष समिती रौतहटद्धारा शनिवार गरुडामा आयोजित विरोधसभाका…