Khadya Bibhag

सर्वदलीय बैठकमा पनि टुगों लागेन राष्ट्रपतिको

काठमाडाँै,  कात्तिक ८ गते । राष्ट्रपति चयनका लागि सहमति जुटाउन आज भएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सो बैठकमा नेकपा ९एमाले० र नेपाली…

आन्दोलनमा ज्यान गुमाएकालाई आर्थिक सहयोग

सांकेतिक फोटो महोत्तरी  कात्तिक ८ गते । महोत्तरीको जलेश्वरमा गत भदौ २३ गते प्रहरीको गोली लागी ज्यान गुमाएका जलेश्वर नगरपालिका–१४ का अमित कापरका परिवारलाई आज मधवा गाउँका बासिन्दाले आर्थिक सहयोग…

सिमांकनको विवाद टुग्यांउन सरकारले मागे चार दिनको समय

काठमाडौ कात्तिक ८ गते । सिमांकनको विवाद मिलाउन सरकारी वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग चार दिनको समय माग गरेको छ । सरकारले सिमांकनको विषय सवैधानिक आयोगबाटै टुगों लगाउने प्रस्ताव…

मधेशको आन्दोलन उग्र रुप लिइदैँ, ठाँउ–ठाँउमा आगजानी

सप्तरी, कार्तिक ८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहस्थित सडक खण्डमा एम्बुलेन्समा इन्धन लगिरहेको निकालेर कार्यकर्ताले आगजानी गरेको छ । त्यस्तै रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर…

बलिबुड चर्चित अभिनेता धर्मेद्रको भाइ अजितको निधन

एजेन्सी, मुम्बई, भारतीय बाँलीबुड सिनेमाका चर्चित अभिनेता धमेन्द्रका भाई अजित देओलको शुक्रबार निधन भएको छ । धर्मेन्द्रको भाई अजितका छोरा अभय देओल पनि बलिउड अभिनेता नै हुन् । थुप्रै पञ्जावी…

वीरगंजमा मोर्चाको कार्यकर्ताले गरे मोटरसाइकलमा आगजानी

वीरगन्ज, कात्तिक ८ गते ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले आईतबार बिहान वीरगन्जको पिपरामा एक मोटरसाइकलमा पेट्रोल छर्की आगजनी गरेको छ । दशैको वेला बन्द खुकुलो पारेको आन्दोलन यता मोर्चाले…

सर्लाहीमा विषेश जातीसमूहका विरोध जुलुस प्रर्दशन

सर्लाही, मलंगवा कात्तिक ८ गते । तराई मधेशमा जारी सात दशकदेखीको मधेश आन्दोलन प्रति एक्यवद्धता जनाउँदै सर्लाही सदरमुकाम मलंगवमा आज ब्राहमण, भूमिहार, राजपूत तथा कायस्थ समाज सर्लाही संयुक्त रुपमा बिरोध…

मधेशको मात्रै नभइ सिङ्गो नेपालको समस्या समाधानको मन्त्र ः हरिचरण शाह

sf7df8f}F , ;+ljwfg;efaf6 hf/L ePsf] g]kfnsf] ;+ljwfgn] sltko dxTjk\”0f{ ljifox?nfO{ ;Daf]wg ug{ 5\’6fPsf] / b]zsf ljleGg efusf hgtfx?sf] s]xL rfxgf kl/k\”lt{ ;+ljwfgsf] ;+zf]wg dfkm{t ug{ hfoh b]lvPsf] / jt{dfg kl/l:yltdf…

मधेशमा आन्दोलन उग्ररुप लिइदैँ, गोली चल्दा पनि दर्जनौ गाडी तोडफोड र आगजानी

महोतरी, कातिक ६ गते । दशैको समयमा आन्दोलनलाई केही खुकुलो बनाएका आन्दोलनरत मधेशी मोर्चाले हिजो देखि कडा बनाएको घोषण भए पश्चात पनि राजमार्गमा गाडीहरु आउने जाने क्रममा मोर्चाको कार्यकर्ताले ढल्केबरमा…

सर्लाहीमा मोर्चाको कार्यकर्ताद्धारा दर्जनौँ मोटरसाइकलमा आगजानी विवरण

विश्वनाथ ठाकुर सर्लाही,कात्तिक ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले गएराती सर्लाहीमा १३ वटा मोटरसाइकल र २७ वटा साइकलमा पेट्रोल छर्की आगजनी गरेको छ । मोर्चाका नाकाबन्दी वाबजुद्ध भारतीय…