काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति डा. रामवरण यादवसँग एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आज शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीच समसामयिक राजनीतिक स्थिति र संविधान…
Category: Uncategorized
सर्वोच्च अदालतले भने, सूचना लुकाउन पाइदैन
काठमाडौँ, भदौ २४ गते । सर्वोच्च अदालतले चार वर्षअघि सरकारले जारी गरेको सूचनाको वर्गीकरण कानुन विपरीत भएको ठहर गर्दै त्यसलाई बदर गरी कानुनसम्मत रुपमा अर्को वर्गीकरण जारी गर्न आदेश दिएको…
प्रचण्ड र बाबुरामले थारु समुदायलाई यस्तो दिए ढाढस
काठमाडौँ, भदौ २४ गते । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले हाल प्राप्त उपलब्धिलाई टेकेर थप उपलब्धि हासिल गर्न थारू समुदायलाई आग्रह गर्नुभएको छ । थारू राष्ट्रिय मुक्ति मोर्चाको…
राजमार्गलाई दगांक्षेत्र क्षेत्र घोषणा गर्दै सेना परिचालनF
FILE PHOTO सप्तरी, भदौ २४ गते । जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दङ्गा क्षेत्र घोषणा गरेको छ । दगांक्षेत्रमा सेना परिचालन गर्ने तयारी भइरहेका बताइएको छ…
यौनधन्दामा संलग्न पक्राउ
काठमाडौ भदौ २४ गते । धुलीखेलस्थित चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले आज छापा मारी यौनधन्दा चलाएको आरोपमा पसल सञ्चालक विनोद गुप्तासहित एक जोडीलाई पक्राउ गरेको छ…
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का (प्रेस विज्ञप्ती)
२०७२ भदौ २४ प्रेस विज्ञप्ती मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य एवम् थरुहट÷थारुवान संयुक्त संघर्ष समितिमा आवद्ध रहेको थरुहट तराई लोकतान्त्रिक परिषद्का अध्यक्ष लक्ष्मण थारु लाई मिति २०७२…
अफगनिस्तानमा ९४ जना आतङ्ककारी मारिए भने १२ जना सेना
काबुल, २४ भदौ । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँका राष्ट्रिय सेनाको सञ्जालले गत दुई दिनभित्र गरेको आतङककारीविरुद्धकोे कारबाहीमा ९४ जना आतङ्ककारी मारिएको जनाइएको छ । सोही अवधिका छुट्टाछुट्टै ती आक्रमणहरुमा परी…
जनकपुरमा अनिश्चितकालिन निषेधज्ञा जारी
जनकपुरधाम, २४ भदौ । धनुषाको सुरक्षा समिति बैठकले शुक्रबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै शुक्रबार…
शर्त पुरा नगरेसम्म वार्तामा नबस्ने मोर्चाको निर्णय(प्रेस विज्ञप्ति सहित)
भैरहवा, भदौ २४ गते । प्रमुख तीन राजनीतिक दलले वार्ताको लागि आव्हान गरेको विषयमा छलफल गर्न भैरहवमा बसेको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको बैठक सम्पन्न भएको छ । बिहीबार भैरहवाको रेडसन…

