काठमाडौँ असार १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भएको छ । १६ औं ज्येष्ठ नागरिक…
Category: मधेश
शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र
राजविराज, ३१ गते । सप्तरीको सदरमुकाम राजविराजस्थित हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ । राजविराज बजारलाई व्यवस्थित गर्नका लागि शुरु…
हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल
कैलाली ३० गते । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्याे । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहजरूपमा पुग्न सकेको…
डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा
धनुषा, जेठ ३० गते । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक÷एक लाख दिने घोषणा गरेको छ ।धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि…
प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पारित
धनुषा ३० गते । आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार…
एक भारतीय परिवार जसले नेपाली आमालाई रक्षा गर्यो
यो अधुनिक समाजमा कतिपयले आफैले आफ्ना आफन्तलाई चिनेका हुँदैनन्, आफ्नै आमाबुवालाई वृद्धा आश्रममा छाडेर छुट्टै बसेका हुन्छन् । घरमै पनि आमा–बुवाबाट अलग बसेका हुन्छन् तर त्यही समाजमा अर्काको आमा–वुवालाई आफ्नो…
बबरमहलमा राजकिशोर यादवलाई स्वागत तथा सम्मान (फोटोफिचर)
काठमाडौ जेठ २८ गते । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीीमा नियुक्त हुँदा पार्टीले उहाँलाई आज बबरमहलस्थित पार्टी कार्यालयमा सम्मान गरेको छ । n
पोखरीमा पौडी खेल्दा पाँचको डुवेर मृत्यु, दुई वेपत्ता
जनकपुर जेठ २८ गते । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा पोखरीमा डुबेर एकपटक पाँच जना बालिकाको मृत्यु छ भने दुईजना वेपत्ता भएको छ । सो गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको…
एउटा यस्तो सरहदतः जहाँ एक अर्काको भरमा बाँचछन् दुवै देशका नागरिक
कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ। मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ। त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन्।…
