नेपालले मोटा धानको विकल्पमा मसिना धानको जातको विकास गरेका छ । नेपालमा मोटा धान उत्पादन भएपनि बासनादार र मसिनो धानको चामल खाने प्रचलन बढ्दै गएकाले चामल आयातमा वृद्धि भएको कृषि…
Category: कृषि
पाँच वर्षमा सात कृषि मन्त्री हेरफेर
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पाँच वर्षमा सातजना मन्त्री फेरिएका छन् । तर कृषिको अवस्था जस्ताको त्यस्तै छ । किसानले आधारभूत कुरा पनि सरकारबाट पाउन सकिरहेको छैन । जहिले पनि…
डेरी एशोसिएशनको अध्यक्षमा दाहाल चयन
काठमाडौं । नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन् । हटौंडामा भएको एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट दाहाल अध्यक्षमा चयन हुनु भएको…
अनुदान वास्तविक र साना किसानसम्म पुगेन–अर्थमन्त्री
काठमाडौँ असार ९ गते । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी…
कृषि मन्त्री यादव भन्नुहुन्छ, ‘कृषि नीति नहुँदा वजेट खर्च गर्नमा समस्या भो’
काठमाडौँ जेठ १४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले कृषिमा देखिएको समस्या कृषि नीति तथा कृषि ऐन आएपछि समाधान हुने बताउनु भएको छ । कृषि नीति तथा…
कृषि वजेट ६.४७ प्रतिशतले वृद्धि हुने
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले कृषिको विकासका लागि वजेट अपर्याप्त भएको कुरा मन्त्रालय सम्हालेदेखि नै भन्दै आउनु भएको छ । सार्वजनिक कार्यक्रम होस् या मन्त्रालयभित्रको आन्तरिक कार्यक्रम होस्…
डेरी उद्योग संघमा पुन दाहाल
डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दाहाल चयन हुनुभएको छ । संघको चैत २५ गते सम्पन्न १३ औं वार्षिक साधारणसभाले दाहाललाई अध्यक्ष चयन गरेको हो । यसअघि पनि उहाँ नै अध्यक्ष…
दूध उत्पादनका लागि अमेरिकाबाट साँढे र भारतबाट राँगा
दुध उत्पादकत्व र उत्पादन वृद्धिका लागि अमेरिकाबाट उन्नतजातको सातवटा साँढे ल्याइसकेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट उन्नतजातको मुर्राजातको राँगा ल्याउने तयारी थालेको छ । दूधमा आत्मनिर्भर हुँदै निर्यात समेत…
चुनावी घोषणापत्रमा समेट्नुपर्छ कृषिका यी ११ कुरा
कृषिसँग सम्बन्धित संघ संस्थाले संकटमा रहेको कृषिलाई बचाउन स्थानीय तहलाई आग्रह गरेको छ । बैशाख ३० गते हुने गइरहेको स्थानीय तहका चुनावका लागि विभिन्न एजेण्डा र मुद्दा समेटेर दलहरुले घोषणापत्र…
आँपको मज्जर झर्दा किसान चिन्तित
महोत्तरी चैत २७ गते । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, पूmल) ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर…

