Khadya Bibhag

दूधमा बिचौलिया

नेपाली किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउनु÷नपाउनु अब कुनै नौलो कुरा रहेन । हरेक किसानले उत्पादन लागतभन्दा सस्तो मूल्यमा कृषि वस्तु बिक्री गर्न बाध्य छन् भने उपभोक्ताले महँगो मूल्य…

पुष्प मेला सुरु, पहिलो दिन साढे १५ लाखको कारोबार

काठमाडौ, कात्तिक ३ गते । रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ विहीबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा गोदावारी पुष्प मेला सुरु भएको छ । गोदावरी फूलको १५…

पाँच वर्षमा गरिबी हटाउने, दुई वर्षमा कृषिमा आत्मनिर्भर हुने जसपाको प्रतिवद्धता

सहारा टाइम्स काठमाडौँ कात्तिक २ गते । जनता समाजवादी पार्टी नेपालले देशको गरिबीलाई पाँच वर्षभित्रमुक्त गर्ने प्रतिवद्धता जनाएको छ । मंसिर ४ गते हुने चुनावका लागि तयार पारेको चुनावी प्रतिवद्धतामा जसपाले…

रसायनिक र विषादीका कारण कृषि जोखिममा

काठमाडौं, कात्तिक २ गते । प्राङगारिक कृषि अभियान्ताहरुले खाद्य प्रणालीको पुनरजीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताउनु भएको छ । ४२ औ विश्व खाद्य दिवसको अवसरमा खाद्यका लाागि कृषि अभियान,…

सीताराम गोकुल मिल्क्सले खोल्यो नयाँ विक्रि केन्द्र

काठमाडौँ साउन १७ गते । सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध तथा दुधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा आजबाट संचालनमा ल्याएको छ । दुध तथा दुग्धजन्य पदार्थ…

दोस्रो कोदो दिवसः कोदोको उत्पादन र वजारीकरणमा जोड

काठमाडौँ साउन १६ गते । “कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान” मूलनाराका साथ हिजो विभिन्न कार्यक्रम गरी दोस्रो कोदो दिवस सम्पन्न भएको छ । रैथानीबालीको रुपमा रहेको कोदो बालीको…

जसपाद्वारा अर्नमा गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गर्न माग

सिरहा साउन १३ गते । जनता समाजवादी पार्टी अर्नमान गाउँपालिका समिति सिरहाले आफ्नै पार्टीबाट जितेका अर्नमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्न माग गरेको…

दुध, अण्डा र मासु उत्पादनमा वृद्धि

विराटनगर साउन १३ गते । प्रदेश नम्बर १ मा आर्थिक वर्ष २०७८÷७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा…

कृषि गणनाको नतिजा मंसिरमा आउने

कृषि गणनाका लागि तथ्यांक संकलन गर्ने कार्य सकिएको छ । संकलन गरिएको तथ्यांकको फारमहरु केन्द्रीय तथ्यांक विभागमा आइसकेको राष्ट्रिय कृषिगणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले बताउनुभयो । बैशाख ६ गतेदेखि…

यसरी पनि हुनसक्छ खाद्य संकट

नेपालले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि पशुपन्छीको नश्ल सुधारका लागि अभिायन नै चलाएर विदेशी प्रजातिको नश्ललाई भित्र्याई रहेको छ । यसरी विदेशी नश्लको आगमनले रेथानी पशुपन्छी लोप हुने आवस्था पुगेको…