काठमाडौँलगायत देशमा विभिन्न ठाउँमा लहानको आँप भनेर बिक्रि भइरहेका हुन्छन् । लहान आँप भन्ने वित्तिकै उपभोक्ता पनि आकर्षित हुन्छ । यहाँसम्म कि व्यपारी तथा बिक्रेताले जुनसुकै आँपलाई लहानको आँप भनेर…
Category: कृषि
नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा
काठमाडौँ जेठ ३० गते । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको…
धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन
जनकपुर जेठ २४ गते । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै…
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
महोत्तरी, बैशाख २८ गते । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो ।…
तरकारीखेतीबाट मनग्य आम्दानी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । अन्ठाउन्न वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आउनुभएको छ ।…
लम्पीस्किन विरुद्धको खोप सरकारले आफै उत्पादन गर्ने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईवस्तुमा लाग्ने लम्पीस्किन रोग नियन्त्रणका लागि आफै भ्याक्सिन उत्पादनको तयारीमा थालेको छ । त्यसका लागि मन्त्रालयले अन्तरराष्ट्रिय वैज्ञानिकहरुसँग छलफल थालिसकेको छ । कृषि मन्त्रालय अन्तरर्गतका…
गोलभेँडाको लागत उठाउनै मुस्किल
सर्लाहीका किसानलाई गोलभेडाले उचित मूल्य नपाउँदा लागत उठाउन समेत मुस्किल परेको छ । यहाँका किसानले अहिले गोलभेडा प्रतिकिलो १२ देखि १५ रुपियाँमा बिक्री गरिरहेका छन् । लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान…
कोदो लोपोन्मुख अवस्थामा
सुनसरीमा केही दशकअघिसम्म प्रायःजसो सबै ग्रामीण क्षेत्रका किसानले कोदो खेती गर्दथे । तर, अहिले कोदो खेती पूरै लोपोन्मुख अवस्थामा पुगेको किसानहरूले बताएका छन् । धान, गहुँ र मकैंबाट बढी आम्दानी…
साढे छब्बीस बिघामा थारु आलु खेती
कैलालीको कैलारी गाउँपालिकामा साढे २६ बिघा जमिनमा रैथाने थारु आलुको खेती गरिएको छ । पकेट क्षेत्र बनाएर विभिन्न वडामा थारु आलुको खेती गरिएको हो । थारु आलुको उत्पादन वृद्धि एवम्…
मूल्य निर्धारणप्रति उखु किसानको चित्त दुखाई
उखुको मूल्यमा मन कुँडाइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज ९एभरेष्ट चिनी उद्योग०ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा…

