काठमाडौँ जेठ ३० गते । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले…
Category: स्वास्थ्य
पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरण
काठमाडौँ जेठ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला…
भारतीय सेनाद्वारा नेपाली सेनालाई २८ कराड भनदा बढी स्वास्थ्य समाग्री प्रदान
काठमाडौँ जेठ २८ गते । भारतीय सेनाले नेपाली सेनालाई करिब २८ करोड बराबरको स्वास्थ्य समाग्री तथा उपकरण प्रदान गरेको छ । टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका…
बाँकेमा कोरोनाका कारण तीनजनाको मृत्यु
बाँके जेठ २७ गते । बाँकेमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ । बर्दिया र दाङका उहाँहरुको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको थियो…
कोरोना अपडेटः पाँचहजार ७६८ निको, ८१ जनाको मृत्यु
काठमाडौँ जेठ २६ गते । पछिल्लो २४ घण्टामा कोरोनाका थप चार हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ७४ जनाको पीसीआर गर्दा तीन हजार ४४९ जना तथा…
टोखाले दुई अस्पताललाई खोप उपलब्ध गराउने
काठमाडौँ जेठ २५ गते । टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख…
खाली सिलिण्डर उपलब्ध गराउन माग
काठमाडौँ जेठ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर…
कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने सँख्यामा वृद्धि
काठमाडौँ जेठ २२ गते । पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण…
पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्यामा वृद्धि
उर्मिला यादव नवलपरासी जेठ २२ गते । पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्या बढदै गएको छ । आज जिल्लामा एक सय दश जना कोरोना संक्रमित निको भएका छन् ।…
मापदण्डविपरित स्यानिटाइजर उत्पादन गर्ने पक्राउ
काठमाडौँ जेठ २२ गते । प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त संस्थाका…

