काठमाडौँ जेठ २६ गते । पछिल्लो २४ घण्टामा कोरोनाका थप चार हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।
१२ हजार ७४ जनाको पीसीआर गर्दा तीन हजार ४४९ जना तथा चार ५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप पाँचहजार ७६८ जना निको भएका छन् भने ८१ जनाको निधन भएको छ ।

तपाईको प्रतिक्रिया