Khadya Bibhag

बाँकेमा कोरोनाका कारण तीनजनाको मृत्यु

बाँके जेठ २७ गते । बाँकेमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ । बर्दिया र दाङका उहाँहरुको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको थियो ।

दाङका ६५ वर्षीय, दाङका ५३ वर्षीय र बर्दियाका ६५ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ३२७ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया