सिरहा मंसिर ३ गते । धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ…
Category: संस्कृति
भूत मेलाः आस्था कि मनोवैज्ञानिक त्रास ?
२१ औं शताब्दीको विज्ञान र प्रविधिको युगमा भूतप्रेत, धामीझाँक्री, तन्त्रमन्त्र छैन यी सब अन्ध विश्वास र भ्रम हुन् भन्नेहरू पनि छन् । तर, सिरहा, धनुषालगायत भारतको कमला नदी तथा गंगातटमा…
छठ पर्वः सझुका अर्घको तयारीमा ब्रतालु
सिरहा कात्तिक २४ गते । तराई मधेशमा अहिले छठपर्वको रौनक छ । पर्वको चौथो र मुख्य दिन आज बर्तालु निराहार व्रत बसेका छन् । साँझमा डुब्दै गरेको सूर्यलाई अर्घ दिनका…
आज छठ पर्वः विश्वमा कसरी फैलियो छठ, कस्तो छ यसको महिमा ?
काठमाडौं कात्तिक २४ गते । दशैं तिहारपछि मनाइने सबभन्दा ठूलो पर्व हो छठ हो । तराई मधेशका हिन्दू धर्मालम्बीले मात्र मनाउने यो छठ पर्व अहिले हरेक समुदाय, हरेक जात, हरेक…
नेपाल–भारतको साँस्कृतिक सम्बन्धका लागि पशुपतीदेखि काशिसम्म मोटरसाइकल र्याली
काठमाडौँ कात्तिक २२–नेपालस्थित भारतीय दूतवासले नेपाल र भारत बीचको साँस्कृतिक, धार्मिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले दुई देशबीच मोटर साइकल र्याली गर्ने भएको छ । कात्तिक २५ गतेखि पशुपतिनाथको परिसरबाट…
छठपर्वका लागि बाँसका सामग्री बनाउनमा मरिक समुदाय व्यस्त
काठमाडौँ कात्तिक २२ सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन…
आजबाट छठ पर्व सुरु
धनुषा कात्तिक २१ गते । दशैं तिहारपछिको सबभन्दा महान पर्व छठ सुरु गरिँदै छ । यो पर्वको तयारी एक पहिना अघिेदेखि नै सुरु भएको हुन्छ । दशैं सकिएपछि तिहारको तयारीसँगै…
भैयादुज अर्थात दिदीवहिनी तथा दाजुभाइको प्रेम
काठमाडौँ कात्तिक २० गते । तराई मधेशमा आज ‘भैयादुज’ अर्थात भरजुतिया पर्व मनाइँदै छन् । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो…
मिथिला क्षेत्रमा गोधन पर्व
महोत्तरी, कात्तिक १९ गते । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक…
