प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चारी

सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ । जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता…

न ढोल बजेको सुनिन्छ, न झिझियाको स्वर

‘न ढोल बजेको सुनिन्छ, न झिझियाको स्वर !’ मधेशको प्राचीन मिथिला क्षेत्रमा पर्व डाक्ने आफ्नै स्थापित परम्परा छन् । पछिल्लो समय पर्वविशेषका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दशैँ सुुरु…

आज रामनवमी, राम मन्दीरमा पुजाआजा

जनकपुर चैत २७ गते । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा…

मधेशमा को को हुन् महामुर्ख ? महामुर्ख सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौँ चैत ३ गते । मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा हरेक वर्ष धुमधामसँग मनाइने होरी (होली) महोत्सव आज यहाँ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । होरीका अवसरमा जनकपुरधामस्थित जानकी…

यस्तो छ मिथिला परिक्रमाको १५ दिने यात्रा

जनकपुर फागुन २० गते । मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमाका तीर्थयात्री आज भारतको कलाणेश्वरका लागि प्रस्थान गरेका छन् । मिथिलाको ऐतिहासिक, पौराणिक…

मध्यमा परिक्रमा आजदेखि सुरु

जनकपुर फागुन १९ गते । मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा) का लागि प्रस्थान…

रामसीताको मटकोर विधि सम्पन्न

धनुषा मंसिर २१ गते । धार्मिक र सांस्कृतिक आस्थासँग जोडिएको प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको पाचौँ दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधि मनाइएको छ । जनकपुरधामस्थित जानकी मन्दिरबाट दिउँसो राम…

विवाह पञ्चमीको अवसर पारेर जनकपुर सरसफाई अभियान

जनकपुर मंसिर १७ गते । धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण…

अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न

काठमाडौँ मंसिर ५ गते । डीएभी सुशील केडिया विश्व भारती स्कूल र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट कार्यक्रम सम्पन्न गरेको छ ।…

गुरुवागाउँ मेला

बाँके मंसिर ३ गते । बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष…