काठमाडौँ असोज १८ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केही दिनदेखि चीनविरुद्ध लगातार प्रदर्शन गरिरहेको छ । चीनले नेपालको भूमी मिलेको बारेमा अध्ययन गर्न सरकारले समिति बनाएदेखि…
Category: राजनीति
लोसपाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
काठमाडौँ भदौ ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने भएको छ । असोज ३ गते जारी भएको संविधानमा त्रुटी रहेको र त्यसलाई संशोधनका…
वलीको उजुरी लिन प्रहरीद्वारा आलटाल
काठमाडौँ भदौ ३० गते । माओवादी केन्द्रका लुम्बनी प्रदेश सांसद विमला कुमारी खत्री वलीले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिनुभएको किटानी जाहेरी लिन लागि प्रहरीले नमानेको बताइएको…
उपेन्द्रको विकल्प को ?
काठमाडौँ भदौ ३० गते । जनता समाजवादी पार्टी ९जसपा० नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ…
जनमत पार्टीको बैठक बस्दै
काठमाडौँ भदौँ २९ गते । चनुावको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बेलुकादेखि बस्न लागेको हो । जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, अगामी चुनाव, पार्टीको अगामी…
सभामुखले बोलाउनुभयो सर्वदलीय बैठक
काठमाडौँ भदौँ २७ गते । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा…
जसपा छाडेर ककसले रोज्नुभयो लोसपा (नामावलीसहित)
काठमाडौँ भदौं २६ गते । प्रदेश २ मा जनता समाजवादी पार्टी नेपाल छाडेर १६ जना प्रदेश सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोज्नु भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार…
जसपाबाट १८ मेयर र १६ प्रदेश सांसदले गर्नुभयो लोसपामा सनाखत
काठमाडौँ भदौँ २२ गते । जनता समाजवादी पार्टी नेपालका १८ जना पालिक प्रमुखसहित ८८७ जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गर्नुभएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाले गराएको…
रेशम चौधरी यता कि उता ?
टिकापुरको घटनामा दोषी ठहरिएका रेशम चौधरी अहिले कुन दलमा हुनुहुन्छ टुगों लागेको छैन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो रेशम चौधरी आफ्नो पार्टीमा रहेको भन्दै आएको छ…
हिन्दु राष्ट्रका लागि भइ रहेका छन् यी सबथोक
पछिल्लो समय नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनि ब्यापक चलखेल सुरु भएको छ । त्यसैको प्रयास स्वरुप भारतीय जनता पार्टीका विदेश विभागका प्रमुख विजय चौथाईवालेको नेपाल भ्रमण भएको हो । नेपालमा…

