२०७४ को चुनावपछि दुई तिहाईभन्दा बढी बहुमत भएको सरकारको प्रधानमन्त्री बन्नुभएका केपी शर्मा अोलीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको बारेमा भारतलाई लगाउनु भएको एउटा कुराले उपेन्द्र यादव अझै…
Category: राजनीति
अधिवेशन नगर्ने जसपा नेपालको भातृ संगठन खारेज हुने
काठमाडौं मंसिर ३० गते । जनता समाजवादी पार्टी नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार कार्यकारिणी…
बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत
काठमाडौं, मंसिर २२ गते । राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सभ्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सभ्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा…
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा
काठमाडौ, मंसिर २२ गते । नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…
गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने
बारा मंसिर १९ गते । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताउनुभएको छ । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध…
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त विज्ञप्ति
काठमाडौँ मंसिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ…
“कहिले काँग्रेस, कहिले एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भएको छ”
काठमाडौं मंसिर १८ गते । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले हालै सम्पन्न उपनिार्वचन परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताउनु भएको छ । पार्टीको…
जनमत पार्टीले माग गर्यो सभामुखको राजिनामा
काठमाडौँ मंसिर १८ गते । जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजिनामा माग गरेको छ । जनमत पार्टीले पटक पटक कारवाहीका लागि सिफारिस गरेपनि सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरे कारबाही…
सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेश प्रदेशमै ओरालोतिर
काठमाडौँ मंसिर १७ गते । मधेश प्रदेश सरकारको नेतृत्व गरेको डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशमै ओरालो लागेको छ । जनमत पार्टीको मधेश प्रदेशसभामा १३…
झासहित २१ जना कार्यकर्ता एमालेमा प्रवेश
काठमाडौं मंसिर १६ गते नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । महासचिव शंकर पोखरेलले शुक्रवार कन्द्रीय कार्यालय, च्यासलमा उहाँहरूलाई…
