Khadya Bibhag

दुई पक्षबीच झडप हुँदा प्रदेश २ काँग्रेसको मतदान स्थगित

जनकपुर पुस ७ गते । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका…

प्रदेश नामाकरणका लागि लोसपा र जसपाले थाल्यो वार्ता

काठमाडौँ पुस ६ गते । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि मंगलवार एउटा वार्ता समिति बनाएको छ । प्रदेश २ का प्रदेशसभा…

लोसपाको पार्टी कार्यालयमा शनिवारदेखि धर्ना

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालयमा सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेता तथा कार्यकर्ताहरुले आन्दोलन गर्ने भएको छ । जनकपुरबाट आएर शनिवार बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्नेदेखि लिएर…

मधेशको कुरा कसले पुर्याउँछन् बालकोट ?

मधेशको मामिलामा कुनै पार्टीसँग ऐतिहासिक दस्तावेज तथा ताजा तथ्यांक छ भने त्यो हो नेकपा एमाले । त्यही भएर मधेशका साना–साना कुराको जानकारी राख्ने मध्येमा पर्नुहुन्छ एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी…

काँग्रेसका १४ महाधिवेशन उद्घाटनसत्र सुरु

काठमाडौँ मंसिर २४ गते । नेपाली काँग्रेसको १४ औ महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा सुरु भएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,…

अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित, सहमहामन्त्री बन्ने सपना चकनाचुर

धनुषा मंसिर २२ गते । काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । हिजो सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा…

गृहमन्त्रालयमा महेन्द्रको रजाइँ

गृहमन्त्रालयका मन्त्री हुनुहुन्छ, बालकृष्ण खाण । उहाँ देउवा गुटबाट गृहमन्त्री बन्नुभएको हो तर उहाँको मन्त्रालय कसले ह्याण्डिल गरिरहेका छन् ती कुरा धेरैलाई थाह नहुनसक्छ । गृहमन्त्री खाण पार्टीभित्र आफैमा शक्तिशाली…

एकीकरण तथा भातृ संगठन घोषणा सभा

धनुषा मंसिर १७ गते । जनकपुरधामको उघोग वाणिज्य संघमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछ्डा वर्ग (आबिसी) महासंघ पार्टी एकीकरण तथा भातृ संगठन…

निधिलाई मधेशमै छैन गुञ्जाइस

नेपाली काँग्रेसको अगामी सभापतिको उम्मेदार घोषणा गर्नुभएका उपसभापति विमलेन्द्र निधि पार्टीभित्र आफ्नो माहोल बनाउन सक्नु भएको छैन । उहाँले जुन तामझामका साथ सभापतिका लागि उठ्नु भएको छ । त्यसको असर…

ओलीलाई चाहिन्छ पैसावाला मधेशी

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा सम्पन्न भएको छ । केपी शर्मा ओली अध्यक्षमा पुनः जित्नु भएको छ । ओलीले सर्वसम्मतिबाट एमालेको अध्यक्ष बन्न खोज्नु भएको थियो तर उहाँ सक्नु…