मन्त्री यादवले भन्नुभयो, ‘म मन्त्री होइन, तपाईहरुको सेवक हुँ

सर्लाही असोज २७–जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले आफू मन्त्री भएर होइन जनताको सेवक भएर यहाँ आएको बताउनुभयो । कृषि मन्त्रीमा…

मुख्यमन्त्री राउतले प्राप्त गर्नुभयो विश्वासको मत

धनुषा असोज २० गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत प्रापत गरेको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनेपछि मुख्यमन्त्री…

माओवादी केन्द्रले टुग्यांयो चार मन्त्रीको नाम

काठमाडौँ असोज २० गते । नेकपा माओवादी केन्द्रले चारजना मन्त्रीको नाम टुगों लगाएको छ । आज बसेको माओवादी स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवको…

जसपाले मन्त्रीको बारेमा छलफल गर्दै

काठमाडौँ असोज १९ गते । सत्तारुढ दलको पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि ती दलहरु आआफ्नो पार्टीमा मन्त्रीचयनका लागि जुटेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टी संसदीय…

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि माग गर्यो मुख्यमन्त्रीको राजिनामा

धनुषा असोज १८ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गर्दै प्रदर्शन गरेको छ । आज जनकपुरको विभिन्न ठाउँमा जनमत पार्टीका…

महन्थ ठाकुरले भन्नुभयो, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा फिर्ता हुनुपर्यो

सप्तरी असोज १८ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसमा…

लोसपाले गर्यो चीनविरुद्ध प्रदर्शन

काठमाडौँ असोज १८ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केही दिनदेखि चीनविरुद्ध लगातार प्रदर्शन गरिरहेको छ । चीनले नेपालको भूमी मिलेको बारेमा अध्ययन गर्न सरकारले समिति बनाएदेखि…

लोसपाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने

काठमाडौँ भदौ ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने भएको छ । असोज ३ गते जारी भएको संविधानमा त्रुटी रहेको र त्यसलाई संशोधनका…

वलीको उजुरी लिन प्रहरीद्वारा आलटाल

काठमाडौँ भदौ ३० गते । माओवादी केन्द्रका लुम्बनी प्रदेश सांसद विमला कुमारी खत्री वलीले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिनुभएको किटानी जाहेरी लिन लागि प्रहरीले नमानेको बताइएको…

उपेन्द्रको विकल्प को ?

काठमाडौँ भदौ ३० गते । जनता समाजवादी पार्टी ९जसपा० नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ…