काठमाडौँ जेठ १७ गते । जनता समाजवादी पार्टी नेपाल प्रदेश २ समितिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अोलीको विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले सो घोषणा गरेको हो ।
तय गरेका आन्दोलनका कार्यक्रम अनुसार कार्यक्रमहरु गर्न प्रदेशका आठवटै जिल्लालाई निर्देशन पनि पठाएको छ ।




तपाईको प्रतिक्रिया