Khadya Bibhag

लोसपामा निलम्बनलाई पदको बोझ

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेश प्रदेशका प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बन भएको पाँच महिना भइसक्यो । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बैशाखमा सांसद शर्मालाई निलम्बन गर्नुभएको थियो । सांसद शर्मा…

महन्थ ठाकुराको शक्ति महोत्तरीमा केन्द्रीत

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राष्ट्रिय पार्टी मात्र बनेन पार्टी महोत्तरीमा गएर सिमित भएको छ । लोसपा नेपालको संगठन पनि देशभरीमा सबभन्दा राम्रो महोत्तरीमा मात्र छ । महोत्तरीको १५ वटा पालिकामध्ये…

महाधिवेशनको मुखमा मन्त्री लिएर लोसपामा तुतु मैमै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी पुनः मन्त्री बन्नुभएको छ । यसपटक पनि उहाँले श्रम मन्त्रालय नै हात पार्नुभएको छ । उहाँ हालसम्म मन्त्री बनेको सँख्या…

अरु दलले के गर्छन् थाह छैन तर लोसपा त्यतिबेला पनि बिद्रोह गर्छ

–डा.सुरेन्द्रकुमार झा महासचिव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच असार १७ गते एउटा सहमति भयो र दुई दलको गठबन्धन बन्यो । त्यो गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्डको…

संकटमा मात्र महन्थलाई सम्झिने उपेन्द्र मधेशमा यसरी एक्लिए

जब जब पार्टीमा संकट आउछन्, त्यसबेला जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्झिने एक मात्र व्यक्ति हुनुहुन्छ महन्थ ठाकुर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरप्रति जसपा नेपालका अध्यक्ष…

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे महन्थ ठाकुर

काठमाडौं जेठ ४ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष मोहन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई  भेट्नको लागि सिंहदरबार पुग्नुभएको छ। स्थित प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटमा लोसपका अध्यक्ष ठाकुर सहित सो पार्टीका वरिष्ठ…

लोसपाले महाधिवेशनका लागि सदस्यता अभियान सुरु गर्ने

काठमाडौँ जेठ ३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सदस्यता वितरण अभियान सुरु गरेको छ । महाधिवेशनलाई लक्षि गर्दै जेठ ५ गतेदेखि धनुषाबाट सदस्य वितरण अभियानको सुभारम्भ गर्ने भएको छ…

महन्थ ठाकुरका खास मान्छेबाट नै धोका

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिवासमा चैत ७ गते सम्पन्न भयो । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेपछिको यो पहिलो केन्द्रीय समितिको बैठक थियो…

जनमत र लोसपाले सरकार तथा गठबन्धन बारे किन लिन सकेन निर्णय ?

काठमाडौँ फागुन २१ गते । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेको वर्तमान सरकार र गठबन्धनको बारेमा कुनै निर्णय लिन सकेनन् । आज दुवै…

मधेशी मोर्चा र सरकार बिच भएको ८ बुँदे सम्झौताको १६ वर्षः कार्यान्वयन नहुनुमा दोषी को ?

काठमाडौँ फागुन १६ गते । तत्कालिन संयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकार बिच आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौता भएको आज १६ वर्ष भइसकेको छ । तर सम्झौता…