काठमाडौं जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्ककासन गर्नुभएको छ । पार्टीको साधारण सदस्य समेत नरहनेगरि अध्यक्ष ठाकुरले उहाँलाई पार्टीबाट निस्काशन गर्नुभएको छ । त्यसको जानकारी उहाँले निर्वाचन आयोगमा समेत गराई सक्नुभएएको छ ।
आजै अध्यक्ष यादवले अध्यक्ष ठाकुरसहित चारजनालाई पार्टीबाट निष्काशन गर्नुभएको थियो । उहाँले पनि ठाकुरलगायत चारजनालाई पार्टीबाट निष्काशन गरेको जानकारी निर्वाचन आयोगलाई गराउनुभएको छ ।


तपाईको प्रतिक्रिया