Khadya Bibhag

उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको जानकारी निर्वाचन आयोगलाई (पत्रसहित)

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान, नीति र निर्णय विपरित कार्य गरेको कारण उसलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको जानकारी निर्वाचन आयोगलाई गराउनु भएको छ ।

पार्टी दर्ता किताबबाट उहाँको नाम हटाई दिनका लागि पनि उहाँले आयोगलाई अनुरोध गर्नुभएको छ।

उपेन्द्रलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई

तपाईको प्रतिक्रिया