Khadya Bibhag

जेठ महिनाभिर लम्बियो लकडाउन, विहान नौ वजेसम्म किराना पसल खुल्ने

काठमाडौँ जेठ १९ गते । आज तीन जिल्लाको जिल्ला प्रमुख जिल्ला अधिकारीको बीचमा भएको छलफल अनुसार निषेशज्ञालाई जेठ ३१ सम्म बढाइएको छ भने विहान ९ वजेसम्म मात्र किराना पसल खोल्न दिने भएको छ। यसअघि तरकारी फलफूल, औषधी पसल र डेरी पसल बाहेक सबै बन्द गरेको थियो ।

तपाईको प्रतिक्रिया