अपि पावर कम्पनीको हकपद सेयर खुल्दै

काठमाडौँ जेठ १९ गते । अपि पावर कम्पनीले जेठठ २० गतेदेखि हकप्रद सेयर बिक्रि खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
अपिको हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटललाई दिएको छ ।

तपाईको प्रतिक्रिया