एमाले स्थायी कमिटीको बैठक पुनः स्थगित

काठमाडौँ जेठ १९ गते । नेकपा एमाले स्थायी कमिटीको बैठक पुनः स्थागित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चार वजेका लागि बोलाईएको स्थायी कमिटीको बैठक भोलसम्मका लागि स्थगित गरेको छ ।

तीन दिनसम्म लगातार स्थगित भएको थियो । बल्ल हिजो एक दिन बसको थियो । सोही बैठकको निरन्तरता आजको बेठकले दिने भनेको थियो तर आज पनि स्थगित भयो ।

तपाईको प्रतिक्रिया