Khadya Bibhag

जसपाको बबरमहलस्थित पार्टी कार्यालयमा नव नियुक्त मन्त्रीलाई स्वागत (हेर्नुस् तस्विरमा)  

काठमाडौँ जेठ २२ गते । जनता समाजवादी पार्टी नेपालबाट मन्त्रीमा नियुक्त भएकालाई सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज बबरमहलस्थित पार्टी कार्यालयमा शुभकामना तथा स्वागत गर्नुभएको छ ।
हेर्नुस् तस्वीरमा

तपाईको प्रतिक्रिया