Khadya Bibhag

ओली पक्ष र माधव पक्षमा बीच समिट होटलमा वार्ता

काठमाडौँ जेठ २५ गते । नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली र माधव कुमार नेपालबीच एकताका लागि पहल भइरहेको छ । दोस्रो तहको नेताबीच अहिले ललितपुरस्थित समिट होटलमा वार्ता भइरहेको छ ।

वार्तामा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिजाल रहनु भएको छ भने माधव कुमार नेपाल पक्षबाट भीम आर्चाय, गोकर्ण विष्ट, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे रहनु भएको छ ।

तपाईको प्रतिक्रिया