काठमाडौँ जेठ २५ गते । लुम्बनी प्रदेशमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको गठबन्धनले त्यहाँका मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर मात्र अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट ल्याउन आग्रह गरेको छ । गठबन्धनले आज संयुक्त विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।



तपाईको प्रतिक्रिया