काठमाडौ जेठ २६ गते । जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा रहेको प्रदेश २ सरकारमा काँग्रेसका तीनजना मन्त्री सहभागी हुने भएका छन् । नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह जाने भएको छ । उहाँले आजै सपथग्रहण गर्नुहुनेछ ।
उहाँ तीनै जना पार्टीका उपसभापति विमलेन्द्र निधिका खासै मान्छे हुनुहुन्छ । उहाँ तीनैजना देउवा पक्षमा हुनुहुन्छ तीनजनामध्ये रामचन्द्र पक्षका एकजना पनि पर्नुभएन ।


तपाईको प्रतिक्रिया