Khadya Bibhag

पोखरीमा पौडी खेल्दा पाँचको डुवेर मृत्यु, दुई वेपत्ता

जनकपुर जेठ २८ गते । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा पोखरीमा डुबेर एकपटक पाँच जना बालिकाको मृत्यु छ भने दुईजना वेपत्ता भएको छ ।

सो गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा पौडी खेलिरहेको अवस्थामा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताउनुभयो । पोखरीबाट ५ जनाको शव निकालिएका छन् भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया