Khadya Bibhag

थप उपचारका लागि नेता खनाललाई दिल्ली लगिदै

काठमाडौँ असार ४ गते । उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिदैछ । उपचारका लागि जेठ ३१ गते उहाँ नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि दिल्ली रेफर गरिएको छ । यसअघि दिल्लीबाट पनि उपचार गराएर आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया