Khadya Bibhag

जसपा महन्थ ठाकुर पक्षले ओलीको साथ नछाड्ने

काठमाडौँ साउन १ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ नछाड्ने निर्णय गरेको छ । सो पक्षको संसदीय दलको बैठकले त्यो निर्णय गरेका हो । बबरमहलमा बसेको संसदीय दलको बैठकले संसद सशक्ति प्रतिपक्ष दलको रुपमा एमाले (ओली पक्ष) साथमा उभिने निर्णय गरेको छ ।

जसलेले सुरुदेखि उठाउँदै आएको माग पुरा गराउन पनि संसद तथ सडकबाट सरकारलाई दवाव दिने निर्णय समेत गरेको छ । भोली कार्यकारिणी समितिको बैठक बस्नेछ ।

तपाईको प्रतिक्रिया