अमरेश सिंहले दिनुभयो सांसद पदबाट राजिनामा (पत्रसहित)

काठमाडौँ साउन ६ गते । नेपाली काँग्रेस नेता एवं सांसद डा. अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले गर्दा आफूले राजिनामा दिएको उहाँले बताउनुभयो ।

सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिनु भएको छ ।

तपाईको प्रतिक्रिया